
जोतिष शास्त्रअनुसार कुनै पनि मानिसको अगाडिको अक्षरबाट सुरुहुने अल्फाबेटबाट नै उसको भविष्यवाणि गर्न सकिन्छ । जस्तै नामका अल्फाबेट (B,H,L,P,R,S)
र मानिसको जन्मदाको स्थान समयले मानिसको जिवनमा ठूलो भुमिका खेलेको हुन्छ । आज कुरा गरौं यी ६ अल्फाबेटबाट सुरु भएका मानिसको स्वाभाव
बी(B) /नामका युवतीका स्वाभाव – यी अक्षरबाट सुरुभएका युवती रिसालु स्भावका हुन्छन् आफ्नो रिस अरुलाई पोख्ने हुन्छन् साथै धेरै राम्रा पनि हुन्छन । यी युवतीको रिसाई रहने स्वाभाव हुन्छ ।
एच(h)/ नामका युवतीको स्वाभाव – यो अक्षरबाट सुरुहुने नामका युवतीहरु अरुसँग मिलेर बस्ने हुन्छन् । यी युवतीहरु आफ्नो घर परिवारको धेरै ख्याल राख्ने हुन्छन् । आफ्नो परिवारको लागी नुसुकै हदसम्म पनि जान्छन् । यीनीहरुको नराम्रो बानी रिसाई रहने हुन्छन् ।
यल(L) /अक्षरबाट सुरु हुने युवतीको स्वाभाव – यी नामबाट सुरु हुने युवतीहरु आफ्नो छवी खराब बनाउने काम कहिल्यै गर्दैनन् । यी युवतीहरु विभिन्न नयाँ काम गर्न सौखिन हुन्छन् बेलाबेलामा आफ्नो रिस अरुलाई पोख्ने गर्दछन् । यीनीहरु मनका एकदमै राम्रा हुन्छन ।
आर(R) /नामका युवतीको स्वाभाव – यस नामबाट सुरु भएका युवतीहरु हेर्दा एकदम राम्रा र तेज दिमागका हुन्छन । यसकारण मानिसहरु बढी आर्कषित हुन्छन् । यीनीहरु समाजकालागी काम गर्छन । यीनीहरु रिस र प्रेम गर्न पनि उतिकै खपिस हुन्छन । यीनीहरु आफ्नो दुःख लुकाउन सक्दैनन् ।



पि(P) / यी नामबाट सुरु भएको युवतीहरु एकदम रिसालु स्वाभावका हुन्छन् यीनीहरु कि त पतर पतर बोलिरहने कि त शान्त बस्ने हुन्छन । यी युवतीहरु आफ्नो संसारमा हराईरहन रुचाउने खालका हुन्छन । यीनीहरुले आफ्नो रिस अरुलाई पोखाउदैनन् ।
यस(S)/ यस नामको युवतीको स्वाभाव ः यी युवतीहरु प्रेम सम्बन्धलाई राम्रो सँग निभाउछन भने दुश्मनीलाई पनि उस्तै गरी निभाउने हुन्छन । यीनीहरु हेर्दा साझी देखिने भएपनि यीनीहरुको रिस सबैभन्दा छिटो हुन्छ यीहरुसँग रिसकै कारण मानिसहरु टाढिन्छन् ।