काठमाडौं /मौसम परिवर्तनसँगै नेपालको हिमाली भेगमा हिँमपात परेसँगै वृद्धा र साना बालबालिकालाई बिहान बेलुका निकै कष्ट भएको छ । हिँउदको मैसममा कतिपय हिमाली भेगमा गरिबीका कारण बाक्लो लत्ता कपडा नभएको कारण जिबनयापन गर्न समस्या भएको देखिन्छ । यसैगरि हुम्ला जिल्लामा हिजोबाट हिँउ परेको कारण बिद्यार्थी लगायत शिक्षक शिक्षिका समेत कक्षाकोठामा कक्षा सञ्चालन गर्न गाह्रो भएको कारण बाहिर घाँममा निस्केर पढाएको त्यहाको बासिन्दाले जान्कारी दिनुभयो । बासिन्दा छिरिङ लामाका अनुसार त्यहाँका स्कुलहरु प्राय हिँउद महिनाभरि नै कक्षामा भन्दा बाहिर नै कक्षा सञ्चालन गरेको बताएका छन् । लामाका अनुसार कक्षाकोठामा कक्षा सञ्चालन गराउँदा जाडोको कारण कक्षाकोठामा बस्न नसकेको कारण बारिहर बसेर कक्षा सञ्चालन गर्ने हिमालयन टाईकुनलाई जानकारी दिनुभयो ।