माघ ३, काठमाडौ/आजको पछील्‍लो तथ्‍यङ्कानुसार २४ घण्टाभित्र ६७३४ जनामा कोरोना  संक्रमण पुष्‍टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना मुक्‍त संख्‍य ५४७ जना भएका छन्‌। साथै कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ ।

हाल देशभरमा ३० हजार ८७७ संक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्‍यकामा मात्र सबैभन्दा बढी संक्रमित थपिएको छ । काठमाडौंमा २९४३ भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना गरी जम्‍मा संक्रमित थपिएको छ ।

देशभरमा १४१४ जनामा पिसीआर परिरक्षण गर्दा ५७४७ र ६७३४ नमुनाको एनटिजेन परिक्षण गर्दा ९८७ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय