काठमाडौं /आज दिउसो भएको विराटनगर किङस र पोखराको एभेन्जर्ससँगको खेलमा विराटनगर किङसका क्याप्टेन सन्दीपले सुपर ओभरमा आफ्नो हार भएपछि आफूले बलिङ गर्नु भुल भएको बताएका छन् ।
उनले सुपर ओभरमा बलिङ गर्न आत्मविश्वास रहेको भए पनि नतिजाले सो सही निर्णय नभएको देखाएको उनको भनाइ थियो। डेथ ओभरका लागि बसिरले जिम्मेवारी लिए पनि दुई ओभरमा उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तिम क्षणमा लय गुमाएका थिए।
यसैगरि आजको सुपरओभरको पहिलोचोटीको हारपछि सन्दीपले आफ्नो टिमबाट सबैले राम्रो प्रर्दशन गरेको खुलाएका हुन् ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to HimalayanTycoon
Made with ❤️ By Gorkhaly Labs