
मानिसले आफ्नो नजिकको साथिभाई इष्टमित्रलाई दुःख र सुखका कुरा सुनाउने गर्छन तर जतिसुकै दुःख परे पनि यस्ता कुरा कहिल्यै पनि सुनाउनु हुदैन् ।
धनहाननी / बुद्धिमा मानिसले कहिल्यै पनि यस्तो कुरा सुनाउदैन्न यस्तो बेला मानिसले सहयोगको सट्टामा आफ्नो अपमान गर्छन् । यस्तो बेला मैकाको फाईदा लुट्ने सम्भावना बढी हुन्छ ।



घरझगडा /तपाईको घरमा कुनै पारिवारिक खटपट छ भने यो कसैलाई भन्नु हुदैन् । यदि तपाईको पविारमा कुनै सदस्या खराबी भए यो कुरा नभन्नुस ता कि अरुमानिसले तपाईको परिवारको मतभेदहरुको फाईदा लिने गर्छन् ।
पति पत्नी बीचको कुरा /यदि तपाई श्रीमान्–श्रीमती हुनुहुन्छ भने तपाईहरुको कुरा कसैलाई नि सेयर नर्गनुस ता कि यो कुराले तपाईहरुको इज्जयतमा ठूलो दाग लाग्न सक्छ ।
अपमान /तपाईले कुनै पनि काम गर्दा अपमानित हुनु भएको भए तपाईले यस्तो कुरालाई बाहिर ल्याउनु राम्रो होइन यस्ले मानिसलाई सहानुभूति हैन् गिल्लाउने काम गर्दछन् ।