काठमाडौं/ नेपालका एक चर्चित कलाकार राजाराम पैड्यालले नेपालमा एमसिसि कार्यन्यन नगराउन राजनितिक दलका नेतागणहरुलाई सल्लाह सुझाब दिएका छन ।
पैड्यालका अनुसार नेपालले एमसिसि परित गरायो भने देश बेचे बरावर हुन्छ र चाडै नेपाल पनि अफगानिस्तान हुनेछ भन्ने जिगराई उहाँको रहेको छ । पैड्यालका अनुसार नेपालमा आउने ५५ अर्व अनुदानले नेपाललाई हुनेवाला केहि होईन मात्र यो देश र जन्ताको आँखामा छारो लगाउने काम अमेरिकाले गरेको हो भन्ने भनाई छ ।
पैड्यालले एमसिसि पास भयो भने देशको सुरक्षामा खटिएका आर्मी, पुलिसको कुनै अ‍ैचित्य नहुने र अमेरिकन आर्माीका अन्डरमा बस्नु पर्ने बताए । कलाकारका अनुसार एमसिसि पास हुने भयो भने आफु नि रोडमा उत्रने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर