काठमान्डौ /उद्योगपति तथा कवि वसन्त चौधरीलाई ह्रदयघात भएको खबर बाहिरिएको छ । पारिवारिक घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।

चौधरी साहित्यकला मन्दिरको सहकार्यमा प्रकाशित कृति लोर्कापण कार्यक्रममा कुलपति उप्रेतीले नेपाली साहित्य इतिहासमा एक कृतिलाई धेरै भाषामा अनुवाद गरी प्रकाशन गरिएको ‘वसन्त’ पहिलो कृति भएको जिकिर गर्दै उनका कृतिले पाठकलाई

आत्मविश्वास र साहस दिएको छ । ह्रदयघात भएलगत्तै चौधरीलाई दुबईस्थित अमेरिकन अस्पातालमा भर्ना गरिएको छ । उनको अहिले ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको उनको पारिवारिकले बताएका छन ।

कवि चौधरीले व्यवसाय, साहित्यिक सिर्जना र सेवामा निरन्तर अघि बढ्ने दृढता व्यक्त गरे । कृति नेपालभाषामा सुरेशकिरण मानन्धर, अंग्रेजीमा डिबी गुरुङ, हिन्दीमा गोपाल अश्क, मारवाडीमा लक्ष्मण नेवटिया, मैथिलीमा धीरेन्द्र प्रेमर्षि भोजपुरीमा गोपाल ठाकुर, तामाङमा फूलमान बल र बंगालीमा राजेन्द्र गुरागाईँले अनुवाद गरेका हुन् ।

नेपाली कवितासंग्रहको सम्पादन डा देवी नेपाल गरेकाम छन् । उनका यसअघि ‘मेघा’ (हिन्दी र नेपाली), ‘मेरा कविताहरू’(नेपाली) र ‘आँशुओँ की स्याहीसे’(हिन्दी) गरी तीन कवितासंग्रह प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर