काठमाडौं/विश्भरीका सबै १६८ संस्कृतिको अनुुसन्धान गर्दा आधाभन्दा कम समुदायमा मात्र चुम्बन गर्ने गरेको प्रचलन भेटियो । युनिर्भसीटी अफ नेभदा लास भेगसनका मानवशास्त्रस् तथा प्राध्यपक विलियम जानको वियकले ४६ प्रतिशत बैशालु युवा युवतीले चुम्बन गर्छन् भने यसमा आमाले बच्चालाई गरिएको चुम्बन समाबेश गरिएको पाइन्न । यहाँ यस्ता दुई सिद्धान्तको कुरा गरिएको छ जसमा आमा र शिशुबीच हुने “ प्रिमेस्टीकेसन फुड ट्रान्सफर” का कारण आमाले बच्चालाई मुखमा खाना खुवाईएको कारण मुखमा चुम्बन गर्ने प्रचलन बढेको देखिन्छ भने । अर्को तर्फ युवा युवतीहरुले माया प्रेममा कामुक्ता बढाउनलाई मुखमा मुख जोडाई देखिएको मानव व्यावहार हो ।

यस्तै गरी मेलिसा होगेनबुमले सन १९१५ मा बीबीसी अर्थका लागी यो प्रश्न राखेकी थिइन् । हामी आफ्नो पार्टनरका लागी मिठो गन्ध दिनका लागी नजिक हुन वाध्य भएको हुनु पर्छ । गन्धले सबै प्रकारको उपयोगी जानकारी प्रकट गर्न सक्छ । यदि यो मानव व्यावहार हो भने किन जनावरले चुम्बन गरेको पाइन्दैन् । यस आधारमा अहिल्यै धेरै युरोपियन देशहरुमा चुम्बनलाई सरल लिन थालिएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर