न्युयोर्क, एजेन्सी । केही समयअघि अमेरिकामा गरिएको स्वास्थसम्बन्धी एक अध्ययन अनुसन्धानले प्रत्येक १ लाख व्यक्तिमध्ये ७ जना स्मरण शक्ति गुम्ने रोगको फन्दामा पर्ने निष्कर्ष निकालेको थियो। अचानक केही समयका लागि सबै कुरा बिर्सने यो घटना चिसो पानीमा पस्दा, टाउकोमा क्षति पुग्दा र एकदमै जोसिएर पार्टनरसँग भौतिक शान्तिपूर्ण सन्तुष्टि खोज्दा हुन सक्ने बताइएको छ।
कहिलेकाहीं त्यस्तो अवस्थामा घन्टौंसम्म पनि स्मरण शक्ति नफर्कन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तो अवस्थामा नयाँ सम्झना वा हालसालै घटेका घटनाहरू सम्झिन नसक्ने गरेको पाइएको छ।
यसरी निकै रोमाञ्चित र जोसिएर पार्टनरसँग भौतिक शान्तिपूर्ण सन्तुष्टि खोको भोलिपल्ट डिनरमा के खाएको भन्ने पनि बिर्सने गरेको बताइएको छ। यस तथ्यको कारण मानिसहरू भौतिक सन्तुष्टिबाट टाढिन सक्ने भएकाले तर पार्टनरसँग भौतिक शान्तिपूर्ण सन्तुष्टिका समस्याबाट छुट्कारा दिई मनलाई शान्त पार्ने तथा मीठो निन्द्रा दिलाउने भने पक्कै बिर्सन नहुने पनि अनुसन्धानकर्ताहरूले बताएका छन्।

Share

प्रतिक्रिया

सम्बन्धित खवर