
“भनिन्छ माछेलाई अगाडी बढ्नको लागी राम्रो कुराले अगाडी बढाउछ ,कि नराम्रो कुराले ” भनेझै अमेरिकी रियालिटी टिभी स्टार तथा अर्बपति काइली जेनर विश्वभरी चर्चित छन् । उनले १९ वर्षको उमेरमा काइली लिप किट नामबाट आफ्नो लिपस्टिक लाइन सुरु गरेकी थिइन् । पछि यो कस्मेटिक लाइनको नाम बदलेर काइली कस्मेटिक राखियो । यो व्यवसाय निकै सफल रह्यो र काइली सबैभन्दा कम उमेरमा अर्बपति बन्ने व्यक्ति बनिन् । उनका अनुसार आफ्नो व्यावसाय अगाडी बढनुको मुख्या कारण उनलाइृ एक केटाले किस गरेको थिए र यही टिप्पणी उनी अर्बपति बन्नुको कारण हो किनकि यही टिप्पणीका कारण उनले कस्मेटिक व्यवसाय सुरु गरेकी थिइन् । काइलीका अनुसार त्यतिबेला उनका ओठ निकै साना थिए । उनले आफ्ना ओठ साना भएर केही फरक पर्ला भन्ने पहिलो कि’सभन्दा अगाडि सोचेकी पनि थिइनन् । तर, पहिलो कि’स गरिसकेपछि ती युवकले काइलीलाई भनेका थिए ‘तिमी राम्रो किसर हौ तर तिम्रो ओठ निकै साना छन् ।’ काइलीको यो कुरा सुनेर उनकी आमा क्रिस जेनर र उनकी दिदीहरुलाई पनि ध’क्का लागेको थियो । काइलीले भनिन् ‘त्यो दिनपछि मलाई लाग्न लागेको थियो कि म कि’स गर्न लायक छैन ।’
काइलीले अगाडि भनिन् ‘मलाई मेकअपसँग लगाव यसकारण भयो किनकि म आफ्ना ओठ ओभरलाइन गर्थें र मलाई आत्मविश्वास महसुस हुन्थ्यो ।’ यो रियुनियनको क्रममा काइलीले आफूले कोठ ठूला बनाउन सर्जरी गराएको पनि स्वीकार गरिन् । पहिले उनले अस्थायी इ’न्जेक्स’नमा’र्फत ओठ ठूलो बनाएको बताउँथिन् । काइली सबैभन्दा कम उमेरकी आफ्नै प्रयासले बनेकी अर्बपति हुन् । २३ वर्षकी काइलीकी एक छोरी स्टर्मी वेबस्टर छिन् । स्टर्मी काइली र र्यापर ट्रेभिस स्कटकी छोरी हुन्


