काठमाडौं/ द भ्वाईस अफ नेपालको सिजन ३ को यो ठूलो राशि कस्को टिमले जित्ला चार जना कोजका आफ्ना ४ ट्यालेन्ट रहेका मध्ये यी चार ट्यालेन्टलाई आ–आफ्नो फ्यान फलोअर्सहरुले आ–आफ्नो क्षेत्रबाट भोटको लागी अपिल र क्यामपियन राखेर विभिन्न देश तथा बिदेशमा रहेको आम नेपालीले आ– आफ्नो व्यक्तिगत धारणना सहित भोट गरेको पाईन्छ ।
यो चोटी छुटै रोन् मचिरहेको देखिन्छ द भ्वाईस अफ नेपालको ईतिहासमा पहिलो महिला “तारा श्र्रीष मगर” रहेकोले झनै अर्को रैनक मचिएको पाईएको छ ।
आउने अगष्त ८ तातिकको दिन फाइनलमा आ–आफ्नो प्रतिशपर्धीले कस्को शिर ठाडो बनाउने भन्नेमा पनि कोचलाई समेत मनमा एक किसिमको प्रेशर देखिएको छ । यस सोलाई हिमालयन टि भि बाट प्रत्यक्ष हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर