
एजेन्सी , छठमा आफ्नो घरमा ताल्चा लगाएर गाउँ जानु एक व्यापारीका लागि निकै महँगो साबित भयो । सुरुमा चो’रले ६० लाख नगद चो’रे र जाँदा जाँदै व्यापारी र उनकी श्रीमतीबारे ऐनामा आफ्ना भावना पनि लेखे ।
घटना भारतको पटनाको पत्रकार नगरको हो । पु’लिसका अनुसार यहाँका एक व्यापारीको घरमा चो’रले ६० लाख नगद, गहनाबाहेक घरका हरेक महँगा सामान चो’रे । चोरले घर भित्रको मञ्जनसमेत पनि न’छोडेको बताइएको छ ।चोरले लि’पस्टिकले ड्रे’सिङ टेबलको सीसामा ‘भाउजु निकै राम्री हुनुहुन्छ’ लेखे भने दाइ अर्थात् व्यापारीका लागि भने उनीहरुले अ’प’श’ब्दको प्रयोग गरे ।
चोरले थप लेखे, ‘भाउजु धन्यवाद, भगवानको कृपाले तपाईं धेरै उन्नती गर्नुहोस् ।’चो’रहरुले दराजदेखि खाट वरिपरिका सबै कुरा अ’स्तव्य’स्त पारिदिएको बताइएको घ’टनास्थल’का फोटो हेरेर भन्न सकिन्छ । पी’डितले पत्रकार नगर था’नामा चो’रीको मा’मला दर्ता गरेका छन् ।
यस्तै विचित्र घ’टना पछिल्लो पटक थाइल्याण्डमा भएको छ । यहाँ एक चो’र चो’री गर्नको लागि एउटा घरमा छिरे ।तर, घरमा एसी च’लिरहेको पाएपछि आनन्दले सुत्नको लागि लो’भिए र त्यहीँ सुते ।यो कोठा घरधनीकी छोरीको थियो । टि न्यूज सुरिनका अनुसार घ’टना थाइल्याण्डको से’न्ट्रल प्रान्तको हो ।
यहाँ २२ वर्षका एक युवक रातको २ बजे चो’री गर्ने नि’यतले घरमा पसे ।तर, उनलाई नि’द्रा लागेपछि उनले घरको एसी अन गरे र त्यहीँ भएको बे’डमा सुते । बिहान जब घरमालिक उठे उनी च’कित परे । कोठामा एसी चलिरहेको थियो र त्यहाँ बेडमा एक व्यक्ति सुतिरहेका थिए ।
यो कोठा उनकी छोरीको थियो र त्यस दिन उनकी छोरी घरमा थिइनन् त्यसैले त्यो कोठा खाली थियो । मालिकले झ्यालबाट हेर्दा छोरीको कोठामा अर्कै व्यक्ति सुतिरहेको देखेपछि पु’लिसलाई बोलाए । जब ती चो’रलाई उठाइयो उनी आँखा मि’च्दै उठे र यस्तो अभिनय गरे मानौं उनलाई केही थाहै छैन ।
रोचक कुरा त के भने जुन घरमा चो’र समाथिए त्यो घर पनि पु’लिसकर्मीकै थियो । रिपोर्टका अनुसार यी चो’रले त्यो घरबाट केही मूल्यवान सामान चो’री गरेका थिए । तर, यही क्रममा नि’द्रा लागेपछि चो’र सु’तेका थिए । उनको नि’द्राले उनलाई स’मस्यामा पार्यो र उनी प’क्राउ परे । पु’लिसले अहिले सोधपुछ गरिरहेको छ ।


