शेखर राई/
नेपालको हिमालयन टि.भि मा आउने अन्तराष्ट्रिय फ्रेन्चाईको चर्चित रियालीटि शो द भ्वाइस अफ नेपालमा शुक्रबार भएको शोमा चार जर्जका आफ्ना चार ट्यालेन्ट भोटिङका आधारमा फालिएका छन् भने ४ ट्यालेन्ट टप चारमा पुगेका छन् जस्मा ४ ट्यालेन्टहरु मध्ये यो पालि कस्को टिमले प्रथम पुरस्कार हात पार्छ अड्कल लगाउनुहोस ।
सबैलाइ खुल्दुली लाग्ने कुरा हो ।
१ कोज दिपको (आर्यन तमाङ )
२ कोज प्रमोद ( किरन गजमेर )
३ कोज राजु (तारा श्रीष मगर )
४ कोज तृष्णाबाट ज्वाला राई रहेको छ उक्त सोको अन्तिम फाइनल आउने शनिबार हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर