
शेखर राई:
काठमाडौं /हार्ली डेभिसन बाईक चलाउँदा हेलमेट लगाउन नपर्ने दाबी पूर्व युवराज पारस शाहको दाबी रहेको खुलासा । शुक्रबार साँझ काठमाडौंको महाराजगंज स्थित हेलमेट नलगाएको अवस्थामा युवराज पारश शाहलाई हेलमेट लगाउन भनि पुलिस ट्राफिकले सम्झाउँदा ट्राफिकसगँनै केहिबेर भनाभन भई जामसम्म भएको थियो र हार्ली डेभिसन बाईक चलाउँदा हेलमेट लगाउन नपर्ने शाहले आफ्नो सामाजिक सञ्जाल मार्फत अमेरिकामा समेत हेलमेट नलगाउने गरेको बताएका हुन् । अनको फेसबुकको स्टोरीमा लेखेका छन् । “यो मेरो जिन्दगी हो । अमेरिकामा पनि हार्ली डेभिसन बाईक चलाउँदा कसैले पनि हेलमेट लगाउँदैन् ” । भन्ने भनाई ।


