काठमाडौं 

सक्तारुण नेकपा एमालेको केन्द्रिय कार्यालय थापाथलीबाट बालिका खड्का पक्राउ परेकी छन् । प्रदेश नं एकका मुख्यामन्त्री शेरधन राईलाई “बलात्कारी’ लगायतका गाली गलोजका शब्द प्रयोग गरेपछि प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर