शेखर किराती/काठमाडौं
बाहिङ किरात युवा संगठनको नयाँ पदाधिकारी चयन गरिएको छ । पदाधिकारीमा १५ सदस्यीय चयन गरिएको छ । अध्यक्षमा तेज बाहिङ, बरिष्ठ उपाध्यक्ष, शेखर किराती, उपाध्यक्ष, सुदिप बाहिङ, महासचिव, राजिव बाहिङ, सचिव, शुरेस बाहिङ, कोषाध्यक्ष, रोजिना बाहिङ, सहकोषाध्यक्षमा सुदिप बाहिङ, सदस्यमा दिप बाहिङ (राई)चन्द्र बाहिङ,मनोज बाहिङ, मनि बाहिङ गरि १५ सदस्यीय बनाईएको छ । बाकि पदाधिकारी अर्को बैठकले मनोनयन गर्ने छ । नव निर्वाचित पदाधिकारीहरुलाई बाहिङ किरात मुलुखिमका महासचिव धिरेन सुस्तोचा बाहिङले सपथ ग्रहण गराउनु भएको थियो । युवाको सल्लाहाकारमा संस्थापक अध्यक्ष देव कुमार सेचोचा बाहिङ र पूर्व उपाध्यक्ष मनराज बाहिङलाई सर्वसमितिले मनोनित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर