काठमाडौं संघिय संसद अन्तर्गत संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक आज दिउँसोको १ बजे बस्ने भएको छ । संसदन सचिवालयभित्र आज सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको हो ।
प्रतिनिधिसभा सभा सदस्यको एक रिक्त स्थान भएकोले नेपालको संविधाना धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा नियामावलीमा २०७८ को नियम १२५ को (१) बमोजिम गराउने कार्य सूचि रहेको जानकारी स्रोतले जनाएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to HimalayanTycoon
Made with ❤️ By Gorkhaly Labs