
काठमाडौं संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा शवयात्रा ल्याउन सुरु भएको हो । बालुवाटार स्थित रहेको नेम्वाङको निवासबाट नेपाली सेनाको टोलीले सलामी तथा सोक धुनको साथमा सव यात्रा सुरु भएको छ ।
नेम्वाङको निजि निवासबाट बालुवाटर हुदै महाराजगंज चक्रपथ, सुकेधार, चावहिल हुदै आर्यघाट पशुपति ल्याईन्दै छ ।


