काठमाडौं/ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परिक्षा नगर्ने निणर्य गरेसँगै विधेयक संसदमा दर्ता गराइएको हो । उत्त शिक्षा प्रणालीमा कक्षा ८ सम्मको परिक्षा स्थानिय तहले र कक्षा १२ सम्मको परिक्षा राष्ट्रिय परिक्षा वोर्डले हेर्ने छ ।

शिक्षा मन्त्रालयका अनुसार कक्षा ७ सम्मको परिक्षा स्कुलले लिने र कक्षा आठको परिक्षा स्थानिय तहले र कक्षा ९र १० स्कुलले र कक्षा ११, १२ राष्ट्रिय परिक्षा वोर्डले हेर्ने गरि विधेयक बनाई संसद सचिवालयमा पेश गरिएको छ । उक्त विधेयक सचिवालयमा पेश भएको विधेयक पारित भएमा एसईई खारेज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर