काठमाडौं /नेकपा (एकीकृत समाजवादी)को उपमहासचिव तथा प्रचार विभागका प्रमुख रहेका जगनाथ खतिवडाको आमा मालती खतिवडाको हिजो मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको कुरा स्रोतले बताएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारमा रहनु भएका मालती खतिवडाको उपचारकै क्रममा मंगलबार ९. ३० मा मृत्यु भएको कुरा स्रोतले बताएको हो ।

अन्तेष्टीको लागि आज बुधबार १२ बजे पशुपतिको आर्यघाट हुने स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर