काठमाडौं एसिया कप अन्र्तगत आज भईरहेको नेपाल र भारतबीच भईरहेको खेलमा विभिन्न कलाकार तथा राजनीति कर्मीहरु श्रीलंका पुगेको स्रोतले जनाएको छ । स्रोतका अनुसार काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह तथा कलाकार वर्षा सिवाकोटी, राष्ट्रिय स्वातन्त्र पार्टिका सभापति रवि लामिछाने लगायतले नेपाली टिमलाई श्रीलंका पुगेर सर्मथन गरिरहेको हो ।


क्यान्डीस्थित रंगशालामा नेपाल र भारतबीचको खेलमा नेपाली समर्कथहरू उल्लेख्यरूपमा देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर