काठमाडौं /वर्षाका कारण रोकिएको खेलसँगै नेपालले भर्खर आफ्नो सातौं विकेट गुमाएको छ । श्रीलंकामा जारी एसिया कप क्रिकेटमा नेपालले सातौं विकेट गुमाएको हो। २९ रन बनाएर दीपेन्द्रसिंह ऐरी आउट हुँदा नेपालको सातौँ विकेट गुमेको छ ।

ऐरी हार्दिक पाण्डेयको बलको आउट भएका हुन् । हालसम्म ७ विकेटको क्षतिमा नेपालले १९७ रन जोडेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर