काठमाडैं अहिल्यै काठमाडौंको महानगरपालिका मेयर बालेन्द्र शाहको एक उत्तेजक स्टाटसले  बजारमा सर्वत्र छाएको छ । उक्त घटनाको यर्थात भने कुनै स्रोतबाट स्पष्ट खुलेको छैन् यसरी एक सामाजिक सञ्जामा लेखिएको एक स्टाटसले यसरी बजारमा तहल्का मच्चाएको बेला यसबारे सोधखोज गरेपछि केही तथ्यहरू प्राप्त भएका छन्। सविना काफ्लेले ललितपुरको मेडिसिटी अस्पतालमा गत भदौ ८ गते शुक्रबार छोरीलाई जन्म दिएकी थिइन्। मेडिसिटी अस्पताल स्रोतका अनुसार आमाको स्वास्थ्य ठिक रहेकाले भदौ ११ गते सोमबार डिस्चार्ज गरेको थियो। बच्चाको स्वास्थ्य भने अझै सुधारका क्रममा रहेकाले नवजात शिशुहरूको उपचार गर्ने कक्ष ( एनआइसियू) मा राखिएको छ। बच्चालाई भेट्न काफ्ले अस्पताल आउजाउ गरिरहेको पनि थाहा भएको छ। यसरी सधैजसो आउने जाने क्रम हुदा महानगरको गाडी शनिबार बेलुका गाडी चेकजाचमा परेको हो । उक्त गाडी चेकजाचमा परेपछि कहि समयमा छोडिएको र यसको आलोचना धेरै भएपछि महानगरको सचिवालयले प्रेस विज्ञप्ती पनि जारी गरेको देखिन्छ उक्त विज्ञप्ती र सचिवालयलाई बुझदा कहिल्यै र कति बजे छोरीको जन्म भएको भन्ने कुनै तथ्य आएको छैन् ।

अहिल्यैको नेकपा माओवादी सरकारको नेतृत्वमा रहेको सरकार आलोचना सहित सिंहदरबार आगो लगाउने धम्कीले बालेनको काचोकचीलो व्यावस्था देखिन्छ र यसै क्रममा उहाँको स्टाटस पनि हटाईएसँगै आज भएको नेपाल भारत हुदै गरेको खेल हेर्न बालेन श्रीलङका पुगेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर