काठमाडौं/ काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाहको एक टुईटरको स्टाटसले एक घण्टामा नै हजारौं लाईक र कमेन्ट आएको थियो । के लेखिएको थियो त त्यस स्टाटसमा महानगरपालिकाको अहिल्यैको निकै चरचित मेयर बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जाल मार्फत सरकारलाई चोर र आगो लगाउने धम्की दिएको पोष्टबाट अहिल्यै आम मानिसको चासो गुनासो आएको छ ।
शाह लेख्छन् “ आजलाई केहि भएन अब देखि महानगरको कुनै पनि सवारी साधन रोकियो भने सिंहदरबारमा आगो लगाईदिन्छु” यो स्टाटसले अहिल्यै तरङ्ग फैलिएको छ । उपत्यका ट्राफिक प्रहरीका अनुसार बिदाको बेला शनिबार सरकारी नम्बर प्लेट भएको गाडीमा कुनै पास छ भनी सोध्ने क्रममा महानगरपालिको गाडिमा चेकङ्ग हुनुहुन्न भन्ने मान्यता बोकेका मेयरको अहिल्यैको नेकपा माओवादी सरकारलाई चोर सरकार भने पछि विभिन्न माध्यबाट यो ईष्टाटस चर्चामा आएको छ । महानगर पालिकाको सरकारी नम्बर प्लेटको गाडिमा अरु कोहि नभएर मेयर बालेनको श्रीमती नै रहेको कुरा विभिन्न स्रोत माध्यमबाट खुलेको छ । गाडि २ मिनेट पनि नरोकिएको तर सामाजिक संजालमा तत्कालनै पोष्ट भएर १ घण्टा नबित्दै निकै आश्र्चय रुपमा कमेन्ट र लाईक आएको र सरकारलाई नै चोर भनेपछि सामाजिक सञ्जाल तातिएको छ ।
स्वातन्त्र पार्टीबाट आएका बालेन्द्रको यो हबिगतले अब सरकारसँग के आशा राख्छ त जनताको गुनासो ।