काठमाडौं /आज देशभर रहेको सबै नेपालिले जनैपूर्णिमा मनाउदै र विभिन्न देवदेवलायहरुमा गई विभिन्न जनाई वा डोरो बाधरेर जनैपूर्णिमा मनाउदै । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गएर स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाध्ने परम्परा रहेको छ ।

यो चार्ड किन मनाईन्छ ।

जनैपूणिमा भन्नाले श्रावण शुल्क पूर्णिमाको दिनमा पर्ने भएकाले मानिसले वर्ष दिनभरि गरेको पाप कटाउनको लागि र विभिन्न रोग तथा दुर्घटना, चोटपटक, रोग व्याधि, भूत,प्रेत पिचासको सपना हटाउनको लागि नाडीमा डोरो बाधि धार्मिक,वैज्ञानिक रुपमा मनाउने गर्दछन् ।
कहिल्यैबाट सुरु भयो

पैराणिक कालमा दानवहरुसँग लडाई हुँदा भगवान ईन्द्र देव  हार्नु भएको थियो र गुरु बृह्रषपतिकोमा गई आफ्नो हारको कुरा बताउदा गरु बृह्रषपतिले शक्तिको रुपमा डोरो बाधि शतिशालि मन्त्र दिएको कुरा किम्मद्धन्तीमा पाईन्छ भने अर्को तर्फ बलिराजाले भगवान विष्णुलाई कैद गरेको अवस्थामा लक्ष्मीमाताले आफ्नो श्रीमान् विष्णुलाई छुटकारा गर्नको लागि बलिराजालाई आफ्नो दाई मानि डोरो बाधेर छुटकारा गराएको पाईन्छ । यसैगरि भगवान द्रैपतिले भगवान श्रीकृष्णलाई रक्षा बन्धन बाधेको कुराहरुपनि विभिन्न ईतिहास पाइन्छ ।
विशेष गरि आज विभिन्न देव देवलाय गई आफ्नो जनाई फेर्ने र भान्जा ज्वाईलाई टिका लगाई दक्षिणा दिने हिन्दु शात्रअनुसार हिन्दुहरुले मनाउने चार्डको रुपमा लिने गरेको पाईन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर