
काठमाडौं अफ्रकाको एक प्रान्त नाईजेरियामा फ्रान्सले अधिकार जमाईरहेको अबस्थामा नाईजेरियन जनता फ्रान्सको अधिकारभित्र बस्नु पर्ने भएको कारण नाईजेरियन लडाकुले फ्रान्ससेलीको लागि नाइजरका धेरै सैन्य कमाण्डरहरूले फ्रान्सलाई चेतावनी दिएका छन् कि यदि आफ्ना कूटनीतिज्ञहरूले २४ घण्टा भित्र देश छोडेनन् भने, नाइजरका जनताले त्यस देशमा रहेका सबै सैन्य अड्डाहरू र फ्रान्सेली दूतावास कब्जा गर्ने भन्ने समाचार सामाजिक सञ्जालमा एक नाईजेरियनले टुईटर मार्फत पोष्ट गरेको पाईएको छ ।


