काठमाडौं अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल ईन्ष्ट्राग्राम मार्फत आफ्नो स्पष्टीकरण दिएको देखिएको छ । आईताबार उनको आफ्नो सामाजिक सञ्जालमार्फत एकतर्फी रुपमा आफूमाथि खनिएको कुरा सामाजिक सञ्जालमा देखिउको छ । उनी लेख्छीन् एक जना महिला भएकै कारण यति धेरै सामाजिक सञ्जाल आक्रमण भएको र पुरुष प्रधान समाज भएको कारण यसरी एकतर्फी खनिएको उनको भनाई छ । मेरो मौनतालाई कमजोरी नठान्न अपिल गर्दछु ।

यसरी आफ्नो सामाजिक सञ्जालमार्फ स्पष्ट पार्न खोजिएको छ । उनी भन्छीन राष्ट्रको चौथो अङ्ग पत्रकारलाई उनले यसरी भनेकी छिन् । पत्रकार देशको चौथो अङ्ग हो म उहाँहरूलाई सधै सम्मान गर्छु, स्वच्छ पत्रकारिता पत्रकार को धर्म हो।। तर केही पत्रकारिता गर्ने अनलाइन मिडियाहरूबाट यो घटना पछि भिउजका लागि जुन कपोकल्पित समाचारहरु एकतर्फी रूपमा प्रसारण गरियो यस्ता तथ्यहीन समाचार प्रति म घोर भत्र्सना गर्दछु। यो किसिमका तथ्यहीन समाचार प्रति देश विदेशमा रहनु भएका मेरा सम्पूर्ण आफन्तजन ,प्यारा दर्शक र शुभचिन्तकहरू सचेत रहन हुन हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित खवर