काठमाडौं/ नेपाल वायुसेवा निगम (नेपाल एयरलाईन्स) ले भैरहवाको गैतम वुद्ध अन्तराष्ट्रि विमानस्थलबाट भारत र हङकङको उडान तय गरेको स्रोतले जनाएको छ । निगमले भदै १२ गते मङ्गलबारबाट नियमित उडान गर्ने र उडानमा भैरहवाबाट काठमाडैं ट्रान्जिट पैने घण्टाको बनाएको काठमाडौं त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट दिल्ली र हङकङको उडान तय गरि यात्रुको सुविधाको लागि बोर्डिङ पास यात्रुको लगेज गन्तब्यसम्मको लागि तय गरिएको कुरा निगमले जनाएको छ ।

भैरहवा विमानस्थलबाट हरेक हप्ताको १ दिन मंगलबार ८ः १५ मा उडान गरि ९ बजे काठमाडैं र त्यहाँबाट दिल्ली र हङकङलाई उडान तय गरिएको कुरा निगमले हिमालयन टाईकुनलाई जानकारी दिनुभयो । निगमले यात्रुहरुको लागि निगमको वेबसाईटमा टिकट लिन सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर