काठमाडौं युवा संघ नेपालको सचिवालय बैठक आज बेलुका ६ बजे सम्पन्न भएको छ । कालोपुल स्थित रहेको वेष्ठ भेन्यूमा भएको युवा संघ सचिवालय बैठकको आयोजक कमिटी बनाउनको लागि हिजो शनिबार बाठ शुरु भएको सचिवालय आयोजक बैठक आज साझ सम्पन्न भएको हो । आयोजक बैठकमा पार्टीको निर्देशन अनुसार पार्टीले निर्णय गरेको निर्णयलाई स्विर्काय गर्दै पाटीका महा सचिवबाट हस्ताक्षर भएको निर्णय स्वारुप सचिवालय आयोजक संयोजकमा कृष्ण कुमार विश्वकर्मा, सह– संयोजकमा नितेश पैड्याल र सचिवमा संजिव राईलाई पार्टीले निर्णय गरेर मनोनयन गरि नि वर्तमान अध्यक्ष तथा सुदुर पश्चिमको आर्थिक मामिला मन्त्री नरेश कुमार शाहिले बधाईज्ञापन गर्दै माईनेट हस्तान्तरण गर्नुभएको कुरा हिमालयन टाईकुनलाई प्राप्त भयो ।
सचिवालय आयोजक कमिटीले आउने माधिवेसन सम्ममा युवा संघभित्र रहेको ४० वर्ष पुगेका सदस्यहरुलाई केन्द्रीय सदस्यमा परिवर्तन र केन्द्रमा रहेका ६० वर्ष भन्दा माथिका केन्द्रीय पदाधिकारीहरुलाई स्वः सम्मान स्वारुप विदाई गराईनु पर्ने र आयोजक कमिटीले युवा संघ नेपाललाई सवृद्ध बनाई समाजवादको तर्फ लैजान आग्रह गर्दै अघि बढन् निर्देशन दिनुभयो ।