काठमाडौं अमेरिकाको पूर्व राष्ट्रपति डोनल्ड ट्रम जे मुक्त भएका छन् । ट्रम २०२० को राजनैतिक चुनावि हस्तक्षेपका कारण उनीमा माथि ठगी झुटा आरोपमा पक्राउ परेका थिए । ट्रम्पले जेलको प्रक्रियामा सामेल भएलगतै जोर्जिया राज्यबाट फर्कन विमानस्थल पुगेका ट्रम्पले आफू निर्दोष भएको र मैलै कुनै गल्ती गरेको छैन र यो सबैलाई थाहा छ, उनले भने । ट्रम्पले फुल्टन काउन्टी जेलको प्रक्रिया पुरा गरेर उनी २ लाख अमेरिकी डलर धरौटीमा रिहा भएका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्प जोर्जिया राज्यस्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । कडा सुरक्षा बन्दोबस्तमा ट्रम्पको त्यहाँ औँठाछाप लिइएको र मगशट भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिँचिएको छ । त्यसलगत्तै उक्त फोटो सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर