काठमाडौं पर्यटन तथा संस्कृति उड्यान मन्त्री सुदन किरातीलाई पितृशाक परेको छ । लामो समय देखि अस्वास्थ्य भई उपचार गराईरहेको थिए । किरातीका बुवा हर्क बहादुर राई ७६ वर्षको उमेरमा यो धर्तीबाट विदा लिएका हुन् । मन्त्री किराती लेख्नु हुन्छ आमाले अगाडी नै छोडेर जानुभएको आज बुवालेनी हामीलाई छोडेर जानुभयो हामीलाई टुहुरा बनाई यो संसार छाड्नु भयो ।

किरती लेख्नु हुन्छ आमा बुवाले छोडेर गए पनि सदा सधैभ म देश, जनताको सेवामा सर्मपित रहने छु बुवा हार्दिक श्रद्धानजली ।

प्रतिक्रिया

सम्बन्धित खवर