
काठमडौं फिफा महिला विश्वकपमा स्पेनले व्यक्तिगतरुपमा बाजी मारेको छ । भने विश्वकप खेलेको इल्याण्डकी गोलरक्षक मेरी इयरप्सले गोल्डेन ग्लोभ अवार्ड जितेकी छिन्। भने मोलले फाइनलमा स्पेनकी मारियोना क्याल्डेन्टीको प्रहार रोकेकी थिइन्। भने उता महिला विश्वकपमा स्पेनकी मिडफिल्डर ऐताना बोनमती प्लेयर अफ दि टुर्नामेन्ट बनिन्।
१ कसरी भयो च्याम्पेनसिप स्पेन ?
महिला विश्वकपको नवौं संस्करणमा इंग्ल्याण्डलाई १–० ले हराउँदै स्पेनले पहिलो पटक उपाधि जितेको छ। भने प्रतियोगिताको युवा सर्वोत्कृष्ट खेलाडीको उपाधि स्पेनकी सलमा पारल्युलोले जितिन्। पहिलो पटक फाइनल पुगेको स्पेन पहिलो सहभागितामा नै उपाधि उचाल्न सफल भयो। पहिलो पटक विश्वकपको फाइनलमा पुगेको युरोपियन च्याम्पियन इंल्याण्ड उपविजेतामा सीमित बन्यो।
विश्वकपको सह–आयोजक अष्ट्रेलियालाई हराउँदै स्वीडेन तेस्रो बनेको छ।


