काठमाडौं/ हिजो आज नेपालको काठमाडौं सडकदेखि विभिन्न सडकमा राईडर गरिरहने युवापिडिहरुले विभिन्न किसिमका मोटरबाईहरु चलाउदै आईरहेको छन् । मानिसको आवश्यक्ता असिमित तर पूरा गर्ने साधन सिमित भएपछि कस्को नै के लाग्छ । अहिल्यै सामाजिक सञ्चाल विभिन्न ब्लगर देखि लिएर आफ्नो रमाईलो दृश्य कैद गर्नको लागि विभिन्न ठाउँहरुमा मोटरबाईकमा चढेर टाढा–टाढा जाने र रमाईलो गर्ने प्रचलन सामाजिक सञ्जालको कारण अहिल्यै कसै कसैको त पेशा नै पनि रहेको छ । विभिन्न भिडियो अप्लोड गरि रमाईलोमा पैसा कमाउने भएको कारण मोटर बाईकहरु महँगो महँगो खरिद गरि चलाएको पाईन्छ । यसै विषयमा काठमाडौंको रोड हेरियो भने धेरै स्पिड कुदाउँने ठाउँ छैन् एक त अर्कोतिर ट्राफिकले नियम लगाएको छ ५० भन्दा माथि नकुदाउनु भनेर नियम लागु गरिदिएको छ ।

यसै सिलसिलामा काठमाडौं उपत्याकामा विभिन्न राइडरहरुसँग सामान्य कुरामा छलफल गर्दा राइडरहरुलाई ठूलो मर्का परेको हिमालयन टाईकुनलाई जानकारी दिएका छन् । बिस्तारै चलाउँदा ठूलो सिसिको बाईक तातिन्छ चाडै इन्जिन बिग्रन्छ र पेट्रोल पनि बढी सकाउछ । स्पिड कुदाउ ट्राफिकले चिट काटदिन्छ समस्या राइडरलाई परेको गुनासो एक राइडरले जनाएका छन् ।

नियम कानुन बनाउनु पर्छ कति सिसिको बाईक कति स्पिड कुदाउन पाउँने यसको पनि मापदण्ड राखिएको भए नियम कानुनको उल्घन हुन् थियो । राइडरहरुको गुनासो  ।

प्रतिक्रिया

सम्बन्धित खवर