काठमाडौं जनताको सुरक्षाको लागि भनेर खटाईको पुलिस प्रसाशनको एउटा अङ्ग हो । (सिआईबि) व्युरोले अहिल्यै अपराधी अथवा दोषि व्यक्तिलाई समाएर ल्याउनु पर्नेमा निर्दोष डा. नक्कली शैक्षिक प्रमाण पत्र भएको भन्दै ब्यूरोले पक्राउ परेका पिपरा गाउँपालिका(८, महोत्तरीका रञ्जिनकुमार यादवलाई पक्राउ गरेको छ । यसरी निर्दोष व्यक्तिलाई निस्वार्थ बिना कसुर हिरासतमा चार चार दिन राखेर मानसिक याताना दिने पुलिस प्रसाशनमाथि ठूलो आरोप रालेको छ । हुन् पनि यसरी कुनै पनि पक्राउ पूर्जी बिना कुनै पनि जनतामाथि अधिकार जमाउन दिदैन र कानुनी रुपमा जनताको सेवा गर्दै हिड्ने पुलिस प्रसाशनले यसरी जनतालाई बिना कसुर समातिएर याताना दिने हो भने जनताले कहाँ कसलाई गुहार्ने ।

सामान्य बुझने कुरा नै यहाँ के देखिन्छ भने दोषि व्यक्तिलाई जहिल्यै पनि लुकाएर राख्ने र निर्दोष व्यक्ति समाएर आफ्नो ओहोदामा पुग्ने फुली लगाउने प्रचलन कहिल्यैसम्म निराकरण नहुने भन्ने प्रश्न खडा भएको छ । मानवअधिकार भएको देशमा मानवअधिकार नै पाईन्न भने मानव अधिकार किन चाहिने हो । सामान्य मानिसहरुबिच कुनै पुलिसको भनाभन हुदाँ त्यो जनतालाई विभिन्न योजना बनाई बन्दी बनाई नानाथरी मद्धा दायर गर्ने पुलिस प्रसाशन यो आज निर्दोष जनता समाएर दुःख दिने प्रयोजनले जनतामा ठूलो अविश्वास भएको छ । यो खालको हिंम्सात्मक अपहरणलाई परित्याग गर्न प्रहरी प्रसाशन तयार रहनु पर्छ र यस्तो खालको अपहरण प्रकृयाले फेरी पनि देशमा युद्ध नहोला भन्न सकिन्न ।

प्रतिक्रिया

सम्बन्धित खवर