काडमाडौं नेपाल आयल निगमले फेरी इनधनको मूल्य बढाउने निर्णय गरेको छ । नेपलाल आयल निगमको व्यावस्थापन समितिको मंगलबार बसेको बैठकमा आयल निगमले प्रेट्रोल मा ५रुपैया र मट्टितेल र डिजेलमा रु १४ रुपैया एकैचोटी बढाउने निर्णय गरेको छ । निगमका अनुसार मंगलबार दिउसो बैठक बसी प्रेस विज्ञप्तीसम्म जारी गरि इन्धनको मूल्य बढाएको स्रोतले जनाएको छ ।
नयाँ मूल्य मंगलबार राति १ बजेदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले विज्ञप्तिमार्फत जनाएका छन् ।