काठमाडौं/ राष्ट्रिय जनमत पार्टीका अनिता देवी शाहलाई राष्ट्रपतिद्वारा आज पद तथा गोपनीयताको शपथ गराएका छन् । गत चैत्रमा भागबन्ड नमिलेको कारण जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । राष्ट्रपति कार्यलय शितल निवासमा साउन २९ गते सोमबार नवनियुक्त शाहलाई आज सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री मा शपथ लिएकी हुन् । मन्त्री अनितादेवी जनमत पार्टीबाट सांसद हुन् ।

यसैगरि जनमत पार्टीका अध्यक्ष सिके राउत सहित उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर