काठमाडौं गत साउन २ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा चार पाङग्रे गाडीको ब्रेक सु भनेर नेपाल भित्रिएको १०० किलो सुन आजसम्म पनि किन राष्ट्र बैंकलाई हस्तान्तरण गर्ने प्रकृया अघि बढाईएको छैन् । राज्वश्व भिभागले राष्ट्र बैंकलाई पगालेर तैल यकिन गर्नको लागि पठाईएको सुन अहिल्यैसम्म नपगालीएको र राष्ट्र बैंकलाई जिम्मा नलगाईएको स्रोतले जनाएको छ ।

राज्वश्व विभागबाट प्रतिनिधि नपठाएको कारण अहिल्यैसम्म पनि तैल एकिन गरेर राष्ट्र बैंकलाई जिम्मा दिनु पर्ने सुन तीन हप्ता भन्दा बढी भईसक्दा पनि राज्वश्व विभागले आफ्नो प्रतिनिधि नपठाएको र पठाउनको लागि आनाकानि भईरहेको बुझिन्छ । राज्वश्व विभागमा किन आनाकानी भईरहेको यसोहुनको चलखेलमा आंशका गरिएको छ । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको शक्तिशाली निकाय राजश्व अनुसन्धान विभागलाई सुन तौलिन जान कस्ले रोक्यो निकै रहस्यमय देखिन्छ ।
क्रिया प्रतिकृया कमेन्ट गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर