काठमाडौं /आहिल्यै नेपालमा विभिन्न घटनामा सम्लग्न मानिसहरु सर्वत (सीआईबाट) समातिएका छन् यसै विषयलाई लिएर हामी अहिल्यै इन्टर्न, त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका अमित चैधरी सहित ८ जना मध्ये मेडिकल कलेजका सञ्चालक सुनीलकुमार शर्मा उहाँलाई हिरासतमा नलिएको जानकारी छ ।

जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका सांसदसमेत रहेका सांसद शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। नेपाली कांग्रेसका सांसदसमेत रहेका काठमाडौं मेडिकल कलेजका सञ्चालक शर्माले प्रवीणता प्रमाणपत्र तह (आईएस्सी) को शैक्षिक प्रमाणपत्र किर्ते गरेको पाइएको छ। बिहारस्थित बीडीबीकेएस कलेजबाट फारबिसगन्जबाट आईएस्सी शैक्षिक प्रमाणपत्र ल्याएको प्रहरी दाबी छ। सोही शैक्षिक प्रमाणपत्र पेस गरेर उनले चीनबाट एमबीबीएस गरेका थिए। उनलाई फौजदारी कसुरको अनुसन्धानको क्रममा पक्राउ गरेको प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले जानकारी दिइन् । पक्राउ परेर हिरासतमा रहेका मध्ये अमृत चौधरी, रञ्जित यादव, श्रद्धा शिल्पकार, पुनम थापा चौधरी, रामबाबु यादव र एरिना शाहलाई भने पक्राउ गरी हिरासतमा लिएको छ। सुनीलकुमार शर्मा नेपाली कांग्रेसका सांसद भएका कारण र शर्माका स्वकीय सचिव विवेक लिम्बूले प्रेस विज्ञप्ति जारी सम्म भएको जानकारी भएको छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले प्रहरीले गरेको पक्राउ शैलीप्रति असन्तुष्टि व्यक्त गरे साथै शिक्षण अस्पताल महाराजगन्जका निर्देशक डा. काफ्लेले पनि पक्राउ शैलीप्रति असन्तुष्टि जनाएका हुन् । हुनेलाई न्याय नहुनेलाई गर्ने कानुन ।

प्रतिक्रिया

सम्बन्धित खवर