काठमाडौं /साउन २७ गते आज विभिन्न स्थानमा भारी वर्षाकासाथ मेख गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । वर्षादको समयका साथ किसानहरु मारमा परिरहेको बेला तराईतिरका केहि भूभागहरुमा यो वर्षादका कारण कृषकलाई केही राहत पुगेको छ भने केहि स्थानमा बाढी पहिरोका कारण जोखिममा बस्नु पर्ने बाध्यता रहेको छ । आज गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक(दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर