१३ कात्तिक, दक्षिण भारतिय अभिनेता पुनित राजकुमारका हृदयघातका कारण निधन भएको छ। विगतमा दर्जन भन्‍दा बढी दक्षिण भारतिय चलचित्र ब्‍लक बुस्‍टर चलचित्रमा अभिनय गर्न सफल एक सुपरस्‍टार अभिनेताका असामयिक निधनका कारण सम्‍पुर्ण भारतिय फिल्‍म इन्‍डस्‍ट्री सोकमा परेका छन्‌।

गत शुक्रबार कन्‍नडाका सुपरस्‍टार अभिनेता पुनित राजकुमारको हृदयघात भएका करण अस्‍तालमा भर्ती भइ आइ.सि.यु मा थिए।शुक्रबार कसरत (जिम) को दौरान उनलाई अचानक हृदयघात भएको कारण अस्‍पताल पुर्‍याइएको थियो।

डाक्‍टरको भनाइ अनुसार जब पुनितलाई अस्‍पताल पुर्‍याउँदा सम्‍म उनको शरिरमा कुनै हलचल थिएन। उपचारको क्रममा उनको मृत्‍यु भएपस्‍चात डाक्‍टरले उनको मृत्‍यु घोषणा गरेका हुन्‌। तत्‍पस्‍चात पुनित राजकुमारका फ्‍यानहरुको भिड अस्‍पताल बाहिरदेखी उनका घरसम्‍मा अत्‍याधिक मात्रामा जमात भएको थियो जस्‍लाई नियान्‍त्रण गर्नकालागी पुलिसको व्‍यास्‍था गरिएको छ।

उनको आत्‍माले शान्‍ति पाओस…

 

प्रतिक्रिया

सम्बन्धित खवर