
काठमाडौं/ नेपालको राजनितिमा चुनाब जित्न आफ्नो बुथ कब्जा गर्न केहि नेताहरुले आफ्ना गुण्डाहरु भाडामा पालेर बुथ कब्जा गरि चुनाब जित्ने चलन थियो भने अबको राजनितिक अलिक फरक तरिकाले चलेको देखिन्छ । अहिल्यै भने विभिन्न पार्टीको महाधिवेशन हुदै गर्दा गुन्डा नै नेता बनेको देखिन्छ । आफूलाई बचाउन गुन्डा प्रयोग गर्ने गुन्डाहरु अहिल्यै विभिन्न कार्यलय,गाँउपालिका अध्यक्ष सम्म भएको देखिन्छ । नेपालको राजनितिमा गुन्डा भनिने दिपक मनाङ्गे सांसद मात्र नभई गण्डकी प्रदेशका मन्त्री सम्म बनीसकेका हुन् । अर्का एक कुख्यात गुण्डा काठमाडौं टेकु परिसरबाट १ नम्बरमा नाम रहेका फरार सजाय काटेका काभ्रेका दावा लामा भने वडा अध्यक्ष भएका र सभापतिसम्म भएका,गणेश लामा सिन्धुपाल्चोकका र अर्का एक प्रख्यात गुण्डा चक्रे मिलनका भाई तेजेन्द्र गुरुङ काठमाडौं क्षेत्र नं ५ का क्षेत्रीय प्रतिनिधिका उम्मेद्धर बनीसकेका हुन् । त्यसैगरी अर्का गुण्डा जुगल गाँउपालिका क्षेत्रिय प्रतिनिधिका उम्मेद्धर सगुन श्रेष्ठ हुन उनलाई मोहन बस्नेतले हात लिईरहेका छन । यस्तै अर्का गुण्डा भनिने अर्काको जग्गा हडप्ने धाक धम्की दिने विभिन्न अपराध गर्ने सुनसरीका सृजन गरुङ हुन र यी सबै अहिल्यैका प्रधान मन्त्री शेर बहादुर देउवा गुढका हुन ।
यसरी नेपालको राजनितिमा नेपाली कांग्रेसका सबैजसो नेताहरुका आडमा गुण्डा गर्दी,अवैध अपराध,दुई नम्बरी धन्दा गरी अकुत पैसा कमाई नेतामा परिवर्तन भएको यो अधिवेशनले देखाएको छ । यो अधिवेशनले अपराध कर्ममा लागेर कार्य गर्ने र भाडामा चल्ने गुण्डाहरुले नै देश चलाउन खोजेको देखिएको यो चुनावी अधिवेशनले परिवर्तन ल्याएको पाईन्छ ।


