१० कात्तिक, काठमाडौं/ कोरोना संक्रमणको तथयङ्क अनुसार पछिल्‍लो २४ घण्‍टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ । साथै ४९० जना भने  कोरोना संक्रमणबाट मुक्त भएका छन्‌।

त्‍यस्‍तै स्‍वास्‍थ्‍य तथा जनसंख्‍या मन्‍त्रालयक अनुसार अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।

१० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ  भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय