कार्तिक १०, काठमडौं/ चिनबाट कोरोना भाइरस विरुद्धको कोभ्‍याक्‍स सुविधा अन्तर्गत भेरोसेल खोप नेपाल आइपुगेको छ।  स्रोतका अनुसार चिनबाट १० लाख २० हजार मात्रा भेरोसेल खोप आइपुगेको ।

उनका अनुसार सो खोपलाई टेकुस्थित भण्डारण केन्द्रमा राखिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले जनाएका छन्‌। यही कात्तिक ८ गते अमेरिकाले कोभ्याक्स मार्फत एक लाख ६२० मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर