
काठमाडौं/ सम्वाददाता
काठमाडौंमा/ बडादशैको महान चाडका कारण विभिन्न संघ सस्था र व्यापार व्यावसायहरु बन्द हुन लागेको छ । गत बर्षदेखि लकडाउनका कारण विभिन्न व्यावसाय तथा स्कुल कलेज फिल्म हलहरु नै ठप्प भएकै कारण नेपालको आर्थिक अवस्था तनाबग्रत भएको बेला लगातार लकडाउने पिरोलिदा जनतामा पर्न गएको घाँटा व्यापार व्यावसाय पुर्ण संञ्चालन हुदै गर्दा विभिन्न व्यावसायीहरु दशैका कारण खुसी भएका छन भने कति व्यापारीहरु निरास भएको पाईन्छ । निरास हुनुको कारण सार्वजानिक विदा हुदै भएको कारण निरास भएको हो । असोज २६ गतेदेखि असोज ३० गते अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन दशै बिदा दिइएको छ ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ सालका लागि बैंकहरुमा बिदा र कार्यालय तथा बैंकिङ समयतालिका अनुसार अब उक्त दिन बिदा हुने भएको हो ।


