काठमाडौं/नेपाली फिल्म इन्ड्रस्टीमा निकै फ्यान फलोअरस कमाईसकेकी पुजा शर्मा एक टेलिभिजन कार्यक्रम रजतपतमा उनले १४ जिल्ला ७२ प्रदेश भनेपछि उनको चैतर्फी आलोचना हुदै थियो । यसै क्रममा उनले फेरी   मुन्द्रेको कमेडी क्लबमा आफुले बिबाद गराईदिएर प्रकाश सुवेदी हिट भएको भन्ने अभिब्यक्ती दियपछि फेरि आलोचना खेप्नुपरेको छ !

मानिसको कुनै पनि कामको अगाडि तारिफ हुनको लागी कि राम्रो कि नराम्रो काम गर्नु पर्ने सन्देश बोकेको देखिन्छ । अहिल्यै विभिन्न माध्यम बनाएर आफ्नो व्यक्तित्व विकास देखि लिएर चैतर्फी विकास गराउन चाहन्छन हरेक मानिस । केही कमेन्ट भए कमेन्टमा गर्नुहोस ।

प्रतिक्रिया

सम्बन्धित खवर