काठमाडौं /रामेछाप मन्थली नगरपालिका ६ का वडा अध्यक्ष गोपाल बहादुर माझीलाई अर्काको श्रीमतीसँग भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरि प्रहरी कार्यलयलमा बुझाएको छ । माझी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भलुवाजोर नगरपालिकाको वडा अध्यक्ष हुन । भलुवाजोर कुभिण्डेको कविराज श्रेष्ठको श्रीमती र भलुवाजोर नगरपालिकाको वडा अध्यक्ष माझी भक्तपुरको चारदोबाटोमा गएको मंसिरदेखि कोठा भाँडामा लिएर श्रीमान श्रीमती भन्दै बस्दै आएको वडा अध्यक्षका श्रीमती कृष्णमाया माझी र महिलाको श्रीमान कविराज श्रेष्ठले थाहा पाएपछि गत आईताबार राति १२ बजे पक्राउ गरि प्रहरी कार्यलय प्रभाग ठिमीको हिरासतमा रहेको प्रहरी नायव निरीक्षक त्रिविक्रम कोईरालाले जानकारी दिए ।

केहि वर्ष अघि निकालीएकी माझी की श्रीमती कृष्ण माया माझी काठमाडौंको सुरक्षा अफीसमा कामदारको रुपमा काम गर्दै आएका थिए र बैदेशीक रोजगारीका लागी गएका कविराज श्रेष्ठले केहि गाईगुइ हल्ला सुनी दुबईबाट नेपाल फर्कीएका थिए । नेपाल फर्की काठमाडौमा खोज्ने क्रममा माझीकी श्रीमतीसगँ भेट भई दुवै जनाले खोज्ने क्रममा काठमाडौंको चारदोबाटो स्थिित भेटी प्रहरी कार्यलयमा बुझाईएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर