ज्योतिष शास्त्रअनुसार केही राशिका मानिस जन्मदेखि नै निडर हुन्छन् । यी राशिहरुलाई संसारमा कसैको पनि डर हँुदैन् । जस्तोसुकै परिस्थितिको पनि सामना गर्ने क्षमता हुन्छ ।

ति राशि कुनकुन हुन जान्नुहोस ।

मेष राशि – ज्योतिष शास्त्रअनुसार मेष राशिका मानिसहरु निडर स्वभावका हुन्छन् । यिनीहरु निकै पराक्रमी र साहसी हुन्छन् । वास्तवमा मेष राशिका मानिसमा जन्मदा नै मंगल ग्रहको राशि हो । यिनिहरु आफैमा क्रोध,युद्ध, साहसको कारक हो ।

बृष राशि –यस राशिका मानिसहरु पनि निडर हुन्छन् । यी मानिसहरु जीवनमा आउने कुनै पनि प्रकारका चुनैतीको पनि सामना गर्न तयार हुन्छन् । यिनीहरु जस्तो समस्या पनि समझदारीका साथ समाधान गर्न सक्छन् ।

सिंह राशि –यी राशिका मानिसहरुमा निर्भयताको गुण अन्तरर्निहित भएको हुनाले यी राशिका मानिसहरु निडर हुन्छन् । यी राशिका मानिसहरु मंगल ग्रहको स्थ्तििकाकारण मजबूत हुने भएको कारण यी व्यक्ति निडर हुन्छन् ।

धनु राशि – धनु राशिका मानिसहरु हार सहन नै नस्कने खालका हुन्छन् । यीनीहरु बाहिरबाट जति कठोर हुन्छन् भित्री रुपमा पनि यीनीहरु त्यती नै दयालु हुन्छन् । यीनीहरु जस्तो सुकै परिस्थितिमा पनि बुद्धिमानपूर्वक समाधान गर्ने प्रयास गर्दछन् । यी मानिसहरु ज्ञानले गर्दा निडर हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय