१८ असोज, सप्तरी / प्रदेश-२ को आठ जिल्लाका स्थानीय पोखरीहरुमा डुबेर पछिल्लो दुई वर्षमा  २८२ जनाको मृत्‍य भएको छ । मृत्‍य हुनेमा अधिकांश १० वर्ष मुनिका बालबालिका रहेको छन्।

प्रदेश-२ का आठैओटा जिल्‍लाहरुमा कृषीकोलागी पोखरीको अव्‍सयावस्‍थित प्रकरणका कारण विभिन्‍न कारणबाट बालबालिकाको ज्‍यान जोखिममा पर्दै मृत्‍यु दर बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर