१७ असोज, काठमाडौं/  काठमाडौं महानगरपालिका नगर सभापतिमा नेपाली कांग्रेसका नीलकाजी शाक्य विजयी भएका छन् । शाक्यलाई पूर्वमहामन्त्री प्रकाशमान सिंह र गगन थापाको समर्थन थियो । यसैको सहयोगमा आइतबार भएको मतदान मतगणनामा प्रकाशमान सिंह-गगन थापा समूहको प्यानल विजयी भएको छ ।

शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन्  । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर