१ असोज,न्याय तथा कानून संसदीय मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट नरोकिने बताएका छन्। संसदमा देखिएको राजनीतिक सहमतिका आधारमा समाधान भई बजेट पनि कार्यान्वयन हुने विश्वास दिदै विराटनगर विमानस्थलमा आज पत्रकारहरूसँगको कुराकामा बताए ।

असोज ४ गते बस्ने संसद्को बैठक सञ्चालनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबारको भेटमा छलफल भइसकेको मन्त्री कार्कीले  बताए ।मुलुकमा शान्‍ती र समृद्धीकालागी सहमतिमा सहकार्य हुन आवश्‍यक भएको बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर